Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


दोहाेर्‍याएर रेकर्ड गर्नुहोस्, अबको प्रधानमन्त्री फेरि पनि केपी ओली– ईश्वर पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अबको प्रधानमन्त्री फेरि पनि केपी शर्मा ओली हुने दाबी गर्नुभएको छ । ईमेज टेलिभिजनसँगको कुराकानीमा उपप्रधानन्त्री पोखरेलले फेरि पनि देशको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने ठोकुवा गर्नुभएको हाे । उहाँले भन्नुभयो, ‘दोहाेर्‍याएर रेकर्ड गर्नुस्, अबको प्रधानमन्त्री फेरि पनि केपी ओली बन्नुहुनेछ ।’ उपप्रधानमन्त्री पाखरेलले सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा…