काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनौट प्रि–स्याट परीक्षा रद्द भएको छ । यूएन शाखाबाट प्रश्नपत्र बाहिरिएपछि नेपाल प्रहरीले छानबिन अघि बढाउँदै परीक्षा रद्द गरेर अर्को परीक्षा लिने निर्णय भएको हो । यसअघि सन २०१८ पनि सशस्त्र प्रहरीले लिएको परीक्षामा प्रश्न पत्र बाहिरिेएका कारण परीक्षा रद्द गरिएको थियो । यूएन शाखाकै परिचर…