काठमाडौं । आफ्नो फोटोसहितको स्टिकर टाँसेकाे अक्सिजन सिलिन्डर बाहिरिएपछि वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि आले सामाजिक सञ्जालको निशानामा परेका हुन् । सामाजिक सञ्जाल टुइटर , फेसबुकलगायतका सञ्जालमा मन्त्री आलेकाे आलोचना भइरहेकाे छ । यसअघि पनि भाषणकै…