Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


चीनमा भूकम्प अपडेट : मृतकको संख्या ५३ पुग्यो, ६२ घाइते

एजेन्सी । चीनमा मंगलवार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । साथै ६२ जना घाइते भएका छन् । मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी मङ्गलवार दिउँसोसम्म ५३…