Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


आइएमई जनरल इन्स्योरेन्सद्धारा थप २ वटा सेवा शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आज (फाल्गुण २३ गते सोमबार) बाट थप २ वटा सेवाहरु शुभारमभ गरेको छ ।थप गरिएका सेवाहरुमा आइजिआई हेल्थपल्स बीमालेख र आइजिआई क्यासलेस क्लेम सेटलमेन्ट रहेका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत कम्पनीले यी सेवा थप गरिएको जानकारी दिएको हो । आइजिआई हेल्थपल्स बीमालेख मार्फत औषधोपचार बीमा, दुर्घटना…