काठमाडौं । काठमाडौं उपत्यका कलात्मक ढुंगेधाराहरुका लागि पनि प्रसिद्ध स्थल हो । विगतमा पानी आपूर्तिका लागि बनाइएका ढुंगेधाराहरु बढ्दो शहरीकरणसँग मासिने क्रम तीब्र बनेको छ । स्वयम्भूमा रहेको ऐतिहासिक महत्वको ढुंगेधारा पनि निजी बाटो बनाउँदा मासिएको छ । हाम्रो मौलिक हिति सभ्यता र संस्कृति नेपालको पहिचान हो । यहाँ लिच्छवीकालदेखिका हितिहरु रहेका छन् । तर…