१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


पूर्वाधार विकास समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

आज बस्ने बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल हुनेछ ।