Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


सामसङको लक्की ड्र मार्फत दशैं अफर पहिलो विजेताको घोषणा

काठमाडौं । सामसङ कम्पनीले मोबाइल तथा ट्याबलेट खरिद गरी उपहार जित्ने दिनदिनै दशैं अफर पहिलो लक्की ड्र मार्फत १ लाख उपहार जित्नेको सिरियल नम्बर घोषणा गरेको छ । ईमेज टेलिभिजनको कार्यक्रम म्यूजिक च्वाइस मार्फत बुधबार कम्पनीले विजेताको सिरियल नम्बर घोषणा गरेको हो । त्यस्तै, मोबाइल तथा ट्याबलेट खरिद गरी उपहार जित्ने १० जनालाई प्रतिव्यक्ति १०…