काठमाडौं, असोज ७ । मोबाइल कम्पनी साओमीको एमआई ब्रान्डका स्मार्टफोनहरु नेपाली बजारमा भित्र्याइएको छ । कम्पनीले ‘एमवानएटु’, ‘एमवानएटु लाइट’, ‘रेड्मी ६’ र ‘रेड्मी ६ ए’ नेपाली बजारमा ल्याएकोे हो । ३ देखि ६४ जीबी स्टोरेज क्षमताका यी मोबाइलमा १२ एमपीदेखि ५ एमपी क्षमताका दोहोरो क्यामेरा रहेका छन् । यी मोबाइलको स्थानीय बजार मूल्य साढे १६…