११ असार २०८२, बुधबार | Thu Jun 26 2025


अर्घाखाँचीको मह उद्योग जीर्ण अवस्थामा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा नमूना मह उद्योग भन्दै स्थापना गरिएको उद्योग सञ्चालनमा नआई जीर्ण अवस्थामा पुगेको छ । राज्य र स्थानीयको लगानी रहेको उद्योग जीर्ण बनेपछि दुवै पक्षको लगानी पनि डुबेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, ७ को सानागाउँमा स्थापना गरिएको अर्घाखाँची मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण बनेको हो । बिना अनुसन्धान मह उत्पादनका लागि…