१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

काठमाडौं, कात्तिक २७ । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सन्चालनमा ल्याएको छ । यसअन्तर्गत् ग्राहकले करबाहेक प्रतिमिनेट एक रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्नेछन् । अफरबाहेक अरु नेटवर्कमा कुरा गर्दा मिनेटको एक रुपैयाँ ९९ पैसा पर्छ । यस प्याकअन्तर्गत् ग्राहकले २० मिनेटको ‘अल नेटवर्क टक टाइम’ करबाहेक २० रुपैयाँमा लिनसक्ने जनाइएको छ…