Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


आइफोन १२ प्रो किन्दा ४० हजार रुपैयाँसम्मको छुट

काठमाडौं । अमेजन अनलाइनले आइफोन १२ प्रो को मूल्यमा ४० हजार रुपैयाँसम्मको छुट दिएको छ । अमेजन अनलाइन सपिङले मोबाइल एक्सचेन्जको सुविधासमेत दिएको छ । यो सुविधा सबै एप्पलको स्टोरहरुमा उपलब्ध रहेको अमेजनले जनाएको छ । उपभोक्ता आफ्नो पुरानो फोन साटेर आइफोन १२ प्रो मोबाइल सस्तो किन्नसक्ने कम्पनीले जनाएको छ । २०२० मा बजारमा ल्याइएको…