एजेन्सी । अबको तीन वर्षपछि मानिसहरू चिनियाँ रकेटमा बसेर अन्तरिक्षमा पुग्न सक्नेछन् । चीनले सन् २०२५ मा सर्वसाधारणलाई अन्तरिक्षमा लैजाने गरी पखेटा भएका रकेटहरु बनाउँदैछ । चीनले अन्तरिक्ष विमान विकास कार्यक्रम अन्तर्गत धमाधम पखेटा भएको रकेट निर्माण गरिरहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । चाइना एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेशन चीनको मुख्य अन्तरिक्ष ठेकेदार कम्पनी हो…