Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


७५ एमबीपीएस इन्टरनेट र भायाटिभी ८ सय रुपैयाँमा

काठमाडौं । भायानेटले भायाटिभी सहित मिनीप्याकको नयाँ अफर सुरू गरेको छ । नयाँ अफर अन्तर्गत ८ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेज र भायाटिभी पाउने सकिने कम्पनीले जनाएको छ । अफरमार्फत ग्राहकले उच्च–गतिको इन्टरनेटको साथै १७५ भन्दा धेरै च्यानलहरू, चलचित्र र टेलिश्रृंखलाहरूको सुविधा पाउने कम्पनीको दाबी छ । यसअघि भायनेटले मिनीप्याकमा ७५ एमबीपीएस इन्टरनेट सहित…