Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


एनआरएनएलाई राजनीतिक दलको नबनाउन सञ्चारमन्त्री खरेलकाे आग्रह

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक दलको नबनाउन आग्रह गर्नुभएको छ। काठमाडाैं आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताउनुभएको हो। उहाँले एनआरएनएका अभियन्ताहरु राजनीतिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताउनुभयो। स्थापनाकालको एनआरएनएको जस्तो…