१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै पूरा गर्न मन्त्री कार्कीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने काम समयमै पूरा गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । टेलिकम स्थापनाको १८औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न…