Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


वातावरण दिवसमा अवसरमा विविध कार्यक्रम

काठमाडौं । वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ । सो अवसरमा आज ललितपुरमा र्‍याली गरिएको छ । वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै र्‍याली गरेका छन् । नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण…