Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न सञ्चार मन्त्री खरेलकाे आग्रह

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएकाे छ। काठमाडौंमा शनिबार नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोश्रो अधिवेशन उद्‌घाटन गर्दै मन्त्री खरेलले यस्ताे आग्रह गर्नुभएकाे हाे। गलत व्यक्तिलाई चयन गरेर ५ वर्ष रुनु भन्दा देशलाई सही दिशा दिनसक्ने प्रतिनिधि चयन गर्न उहाँले आग्रह गर्नुभयाे।…