Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्नेगरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लाका राजनीतिक दलहरुले भत्सर्ना गरेका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकले सञ्चालनको तयारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल अविलम्व उद्घाटनको माग गरेको छ । सर्वदलीय बैठकले चार वर्षअघि नै प्रदेश प्रहरी अस्पताल इनरुवामै रहने सहमति बमोजिमको…