काठमाडौं । सञ्चाार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विज्ञापन व्यावसाय र विज्ञापन एजेन्सीप्रति कुनै पुर्वाग्रह नराखेको बताउनुभएको छ । नेपाल विज्ञापन संघको २४आंै साधारण सभामा बोल्दै उहाँले ब्यावसायीबाट आउने सुझावलाई गम्भिर रुपमा लिएर नीतिगत सुधार गर्दै जाने बताउनुभयो । मन्दीले सबै क्षेत्र प्रभावित हुंदा विज्ञापन बजार पनि प्रभावित भएको भन्दै उहाँले विज्ञापन बजार बढ्न…