Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


स्वास्थ्यसम्बन्धी जानकारी दिने ‘मोबाइल एप्स’ सार्वजनिक

काठमाडौं, चैत ६ । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ । उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गरेका हुन । सञ्चारमन्त्री राईले संविधान निर्माणपछि सूचनाको विकासलाई अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्नेमा…