Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


महिला फुटबल लिग : बागमतीमाथि वालिङ हाबी

काठमाडौं । शिर्ष पाँचमा पुग्न महत्वपूर्ण मानिएको खेलमा वालिङ नगरपालिकाले बिहीवार जारी महिला फुटबल लिगमा वागमती युथ क्लवमाथि फराकिलो जित निकालेको छ । लिगको शिर्ष पाँचभित्र अटाउने टोलीले सुपर लिगको यात्रा तय गर्नेछ । त्यसैले शिर्ष पाँचका दाबेदार मानिएको वालिङ र सघंर्षरत वागमती दुवैका लागि यो खेल महत्वपूर्ण थियो । तर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फुटबल…