Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट रोहित शर्माले लिए सन्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार भएको आईसीसी टी–२० क्रिकेट विश्वकपको उपाधि जितेपछि रोहितले सन्यासको घोषणा गरेका हुन् । रोहित भारतबाट दुई पटक टि–२० विश्वकप जित्ने एक मात्र खेलाडी हुन् । सन् २००७ मा महेन्द्र सिंह धोनीको कप्तानीमा विश्वकप जित्दा पनि रोहित टोलीका…