Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


भारतको भुटानमाथि रबाफिलो जित

काठमाडौं । अनुष्का कुमारीको ह्याट्रिक प्रेरणामा भारतले शुक्रबार भुटानमाथि ७-० को रबाफिलो जित निकाल्दै साफ यु–१६ महिला च्याम्पियनसिपको शुरुवात गरेको छ । चार राष्ट्रको प्रतिष्पर्धा रहेको साफ यु–१६ नेपालमा शुक्रबारदेखि सुरु भएको हो । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारतले दक्षिण एशियाली फुटबलको कमजोर टोली भूटानमाथि गोल वर्षा गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतका लागि…