Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


आजदेखि च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता शुरु हुँदै

काठमाडौं । आजदेखि पाकिस्तानमा च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगित शुरु हुने भएको छ । उद्घाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड खेल्नेछन् । यो खेल नेपाली समय अनुसार आज दिउँसो ३ बजे शुरू हुनेछ । न्युजिल्यान्डका तीव्र गतिका बलर लकी फर्गुसन खुट्टामा चोटका कारण प्रतियोगिताबाट बाहिरिएकाले आजको खेलमा उनको स्थानमा काइल जेमिसनलाई टोलीमा बोलाइएको छ । १९ दिनसम्म…