काठमाडौं । नेपाली युवा महिला फुटबल टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने बताएका छन् । आगामी जुलाई ११ देखि २१ तारिखसम्म बंगलादेशको ढाकामा साफ यु-२० महिला च्याम्पियनसिपको दोस्रो संस्करण हुँदैछ । उक्त च्याम्पियनसिपको बिदाइको अवसरमा प्रशिक्षक गुरुङले यसपल्ट तयारी राम्रो भएको र टिम पनि बलियो बनेकाले उपाधि जित्ने आशा व्यक्त…