काठमाडौं । नेपाली महिला क्रिकेट टिमले कतारविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो खेलमा कतारलाई १ सय ९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता हात पारेको हो । यसअघि नेपालले कतारलाई…