Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुने छन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । यसअघि हिजोको खेलमा थ्री स्टार क्लबले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा छिमेकी क्लब च्यासल…