Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तात्कालिन राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा पर्नुभएको थियो । नयाँ सदस्य सचिवको नाम सिफारिस गर्न युवा तथा खेलकुद मन्त्रालयले एक सिफारिस समिति…