काठमाडौं । ११ औं विश्व विङसुट लिग विङसुट फ्लाइङ विश्व च्याम्पियनसिप मध्य चीनको हुनान प्रान्तको झाङजियाजीस्थित तियानमेन माउन्टेनमा सम्पन्न भएको छ । गति दौडको फाइनलमा अष्ट्रेलियाका ताही–पल मुनरोले २४.०८७ सेकेन्डको विजयी समयका साथ आफ्नो उपाधि रक्षा गरेका छन् । खेलाडीहरूले १ हजार ४ सय मिटरभन्दा बढीको उचाइमा रहेको युहु चुचुरोबाट हाम फाले । ९९० मिटरको…