Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धोनीले छाडे चेन्नाईको कप्तानी, नयाँ जिम्मेवारी रबिन्द्र जडेजालाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नाई सुपर किङ्सका महेन्द्र सिंह धोनीले कप्तानी छाडेका छन् । चेन्नाईको सुरुवात देखी कप्तानी गर्दै आएका धोनीले आगामी संस्करणबाट कप्तानी नगर्ने भएका हुन् । धोनीको स्थानमा चेन्नाईले रबिन्द्र जडेजालाई नयाँ कप्तानमा नियुक्त गरेको छ । उनलाई चेन्नाईले मेगा अक्सनबाट १६ करोड भारुमा रिटेन गरेको थियो । जडेजा…