Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा…