Logo २३ फाल्गुन २०८२, शनिबार | Sun Mar 8 2026


धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

काठमाडौं । धारिलो हतियार प्रहार गरेर धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । हतियार प्रहारपछि गम्भीर घाइते भएकी उनको जनकपुरधामस्थित काव्य अस्पतालमा उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ…