Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नारायणगढ-मुग्लिन राजमार्गमा सवारी साधन आवत-जावत गर्ने समय बढ्यो

काठमाडाैं। जिल्ला प्रशासन कार्यालय चितवनले गत शुक्रबारदेखिकाे अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन राजमार्गमा हुने जोखिमलाई मध्यनजर गरेर साँझ ६ बजे भित्रिन र छोड्ने समय तोकेको समय बढाएर राति ९ बजे पुर्याएको छ। प्रशासनले शनिबार रातिदेखि नै चितवनमा वर्षा रोकिएको र मनसुनको जोखिम कम हुँदै गएका कारण बढाएर राति ९ बजेसम्म समय पुर्याएको जनाएकाे हो । चितवन…