Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


म्याग्दीको दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित बन्दै

म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका-४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्डहरुमा जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्डहरु व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगंगा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सीयस भन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । सो कुण्डमा स्नान गर्दा छाला सम्बन्धी रोग, चोटपटक,…