काठमाडौं । काठमाडौंको ऐतिहासिक बजार असनस्थित ६ सय वर्ष पुरानो क्वथुननी विहार र घडीघरको संरक्षणका लागि स्थानीयले संघर्ष गर्ने चेतावनी दिएका छन् । असन क्वथुननी बचाउ अभियानले मंगलबार गरेको कार्यक्रममा उनीहरुले सो विहार र घर संरक्षण गर्न माग गर्दे अटेर गरेर गुथी संस्थानले ब्यापारीक संस्थालाई आधुनिक शपिङ मल बनाउन दिए संघर्ष गर्ने उनीहरुको भनाई छ…