तेह्रथुम । जलवायु परिर्वतनका कारण वातारणमा असर पर्दै आएको छ । जलवायु परिवर्तनकै कारण वन मासिँदै गएका छन् । पानीको मुहानहरु सुक्ने क्रम बढ्दो छ । जलवायु परिर्वतले वातारणमा ल्याएको असरलाई न्युनीकरणका लागि तेह्रथुममा सामुदायिक वनहरुलाई जलवायु तथा अनुकूलन न्युनीकरण कार्ययोजना सम्बन्धी ज्ञान दिइएको छ । जिल्लाको ६ वटा पालिकाहरुमध्ये ५ वटा पालिकाहरुमा सामुदायिक वन…