Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे। विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९…