Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


अर्घाखाँचीमा हत्या गरी गरहना लुटी फरार भारतीय नागरिक पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्वाराकी राधा थापालाई हत्या गरी फरार रहेका भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार बिहान ५ः३० बजे दुध लिनको लागि नजिकैको गाउँमा गएकी राधालाई भारतको गुडगाँव हरियाणा घर भई शितगंगा नगरपालिका १० को बखोरकी एक महिलासँग विवाह गरेका २३ वर्षीय सुशान्त सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय…