Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


कानून व्यवसायीको शीर झुक्न दिने छैन : महान्यायाधिवक्ता पोखरेल

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानून व्यवसायीहरुको शीर झुक्ने नदिने गरी कार्य सम्पादन गर्ने बताउनुभएको छ । महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँडने गरी काम गर्ने पक्षमा नरहेको पनि पटकपटक दोहोर्‍याउनुभयो । सर्वोच्च अदालत बार एशोसिएशनले गरेको कार्यक्रममा उहाँले आफ्नो बल, बुद्धि र विवेक न्याय क्षेत्रको गरिमा बढाउन केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो…