४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । उम्मेदवारको मनोनयन दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा हुने निर्वाचन आयोगले जनाएको छ । आज साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने जनाइएको छ । यस्तै…