४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


राष्ट्रपति भण्डारीद्वारा गुरूकाे हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडा दशैंकाे टीका ग्रहण गर्नुभएकाे छ । शीतलनिवासमा गुरूहरूबाट टीकाको शुभ साइतमा ११ः५१ बजे उहाँले टीका ग्रहण गर्नुभएकाे हाे । राष्ट्रपति भण्डारीले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेकाे छ । राष्ट्रपति कार्यालयले…