Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


आज देशभरकाे माैसम कस्ताे छ ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शनिबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो शितलहर लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै,…