सिन्धुली । पछिल्लो समय सिन्धुली विभिन्न सडक संजालमा जोडिएको छ । हुनत बुढापाकाहरुले वि.सं २००८ सालमा नै सिन्धुलीमा मोटर आएको बताउँने गरेका छन् । त्यतिबेला पुल नहुँदा सवारी साधन र मानिसले एउटै खोला २२ पटक (ग्वाङ खोला २२ जंघार) पार गर्नु पथ्र्यो । तर अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ । सिन्धुली हाल विभिन्न तीन…