काठमाडौं । पोखरामा भएको यति एयरलाईन्सको एटीआर विमान दुर्घटना आन्तरिक उडानको सर्वाधिक ठूलो दुर्घटना मानिएको छ । यो सहित नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या ५० पुगेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणअनुसार यो ५० औं दुर्घटना हो । त्यस्तै, हालसम्म एक इन्जिनयुक्त ८ वटा दुर्घटना भएको तथ्यांक छ । हेलिकप्टरतर्फ ३६ र विदेशी…