परासी । सुस्ता बचाउँ अभियानका अभियन्ता (संयोजक) गोपाल गुरुङको उपचारको सहयोगका लागि अभियान थालिएको छ ।नवलपरासी र बुटवलका समाजसेवी तथा स्थानीय अगुवाहरुले अभियान सञ्चालन गरेका हुन् । भारतद्वारा पटक पटक अतिक्रमणमा पर्दै आएको नवलपरासीको सुस्ताको भूमिलाई फिर्ता गर्न र अतिक्रमण रोक्नका लागि गुरुङले स्थानीयवासी सम्मिलित समिति बनाएर अभियान सञ्चालन गर्दै आएका छन् । विगत २४…