Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


पोखरामा विमान दुर्घटना : बाँकी ६ जनाको ‘डिएनए’ परीक्षण सुरु, पहिचान हुन अझै दुई हप्ता लाग्ने

काठमाडौं । पोखरामा एती एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीको डिएनए…