Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


काठमाडौं महानगरका मेयर बालेन आज लण्डन जाँदै

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ। यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली साेमबार साँझ लण्डन जान लागेको हो । टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह,…