काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत सहित १२ जना बिरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ । आयोगले केन्द्रका तत्कालीन निमित्त कार्यालय प्रमुख बस्नेत (हालः कृषि विकास कार्यालय, कालिकोट), मूल्याङ्कन तथा छनौट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ…