Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


बझाङमा निगालो, टुकी र झरोको भरपर्ने गाउँमा राष्ट्रिय प्रसारण लाइन

बझाङ । सुर्मा गाउँपालिका वडा नम्बर १ की बाटुली देवि बोहरालाई झण्डै ७० वर्ष पुग्न थाल्यो । उनले आफ्नो जीवनभरी जंगलबाट सुकेका निकालो, सल्लाको झरो, बजारबाट ल्याएको मट्टीतेलको भरमा राति उज्यालोकाे लागि बाल्दै आउनुभएकाे थियाे । आफ्ना छोरा छोरीलाई पढाउन उज्यालो पार्नका लागि भए पनि उनले जंगलमा जान कहिले छोडिनन् । निगालो र झरोको भर…